म अटाउँछु कि अटाउँदिन ?

तिम्रो ग्रेटर नेपालको नक्सामा जातकै कारण मारिएका नवराज विकहरु अटाउँछन् कि अटाउँदैनन् ? सिटामोलको अभावमा आँशु पिएर बाँचिरहेका कर्णालीवासी अटाउँछन् कि अटाउँदैनन् ? उचित शिक्षाको अभावमा परेका सुदूरका विद्यार्थीहरु अटाउँछन् कि अटाउँदैनन् ? छोरीको बलात्कारपछि न्यायको आशामा बसेका आमाहरु अटाउँछन् कि अटाउँदैनन् ? मिटरब्याजको जालोमा परी अन्यायमा परेका किसानहरु अटाउँछन् कि अटाउँदैनन् ? न्याय खोज्दै […]

म अटाउँछु कि अटाउँदिन ? Read More »