थारु गाउँकी पहाडिया म
म घरकी सबैभन्दा जेठी छोरी। सानैदेखि मुवा (जिजुमुवा) सँगै नजिक थिएँ । म जन्मेकै साल जिजुबुवाको देहान्त भएको थियो रे। त्यसैले मुवाको मन भुलाउने सहारा म थिएँ। पछि भाइ-बहिनी जन्मेपछि हामी तीन जनामा झगडा हुन्थ्यो, को मुवासँग सुत्ने भनेर। मुवा पनि आफ्नो एकतिर भाइलाई र अर्को तिर बहिनीलाई सुताउनु हुन्थ्यो र मलाई बहिनीको साइडमा। हामी […]
थारु गाउँकी पहाडिया म Read More »





