गुलाबी विद्रोह:
शब्द , विचार , भाव अनि स्वतन्त्रता।
-
थारु गाउँकी पहाडिया म
थप पढ्नुहोस्: थारु गाउँकी पहाडिया मम घरकी सबैभन्दा जेठी छोरी। सानैदेखि मुवा (जिजुमुवा) सँगै नजिक थिएँ । म जन्मेकै साल जिजुबुवाको देहान्त भएको थियो रे। त्यसैले मुवाको मन भुलाउने सहारा म थिएँ। पछि भाइ-बहिनी जन्मेपछि हामी तीन जनामा झगडा हुन्थ्यो, को मुवासँग सुत्ने भनेर। मुवा पनि आफ्नो एकतिर भाइलाई र अर्को तिर बहिनीलाई सुताउनु हुन्थ्यो र मलाई बहिनीको साइडमा। हामी…

थप पढ्नुहोस्: थारु गाउँकी पहाडिया मम घरकी सबैभन्दा जेठी छोरी। सानैदेखि मुवा (जिजुमुवा) सँगै नजिक थिएँ । म जन्मेकै साल जिजुबुवाको देहान्त भएको थियो रे।…
-
म अटाउँछु कि अटाउँदिन ?
थप पढ्नुहोस्: म अटाउँछु कि अटाउँदिन ?तिम्रो ग्रेटर नेपालको नक्सामा जातकै कारण मारिएका नवराज विकहरु अटाउँछन् कि अटाउँदैनन् ? सिटामोलको अभावमा आँशु पिएर बाँचिरहेका कर्णालीवासी अटाउँछन्…
-
छोरी, मैले आफूलाई बेचेरै भए पनि तिम्रो लागि न्याय किन्नेछु
थप पढ्नुहोस्: छोरी, मैले आफूलाई बेचेरै भए पनि तिम्रो लागि न्याय किन्नेछुजनकपुरधाम उपमहानगरपालिका-९ की आरती साहको न्यायका निम्ति करिब २ महिनादेखि उनको परिवार माइतीघर मण्डलामा धर्ना बसिरहेको छ । छोरीको हत्या भएको भन्दै…
-
गुलाब र चमेली
थप पढ्नुहोस्: गुलाब र चमेलीएकाबिहानै गुनगुन र खसखसको आवाजले मेरो निद्रा खुल्यो । ‘ह्या ! यस्तो जाडोमा पनि एकाबिहानै को आएछन् घरमा । मलाई…
-
गुलाबी विद्रोह
थप पढ्नुहोस्: गुलाबी विद्रोहमाइतीघरमा यी र अनेकौं पीडितले न्याय मागिरहँदा पनि आफूलाई ठूलै नारीवादी भन्ने महिलालाई अलिकति पनि छुँदैन। किन होला? अन्तर्राष्ट्रियस्तरमा नेपाली…